कृषि, पूर्वाधार र लगानीमैत्री नीतिमा सरकारको जोड

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरे
taksarnews.com · 1 दिन अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै आर्थिक विकास, पूर्वाधार विस्तार र उत्पादनमुखी अर्थतन्त्रका लागि विभिन्न महत्वाकांक्षी योजनाहरू सार्वजनिक गरेका छन् । सरकारले ऊर्जा, कृषि, पर्यटन र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै ‘चतुर्भुज विकास’ को नयाँ अवधारणा अघि सारेको छ । सरकारले विद्युत व्यापारलाई सहज बनाउन ह्विलिङ चार्ज लिई व्यापार गर्न सक्ने कानुनी व्यवस्था मिलाउने घोषणा गरेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू