स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरुको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण हुनेगरी बजेट ल्याएको छुः अर्थमन्त्री वाग्ले
▸ यस स्टोरीको अंश: सरकारले ३१ निकाय खारेज गर्ने, कर्मचारीको सेवासुविधा वृद्धि गर्ने बजेटमा घोषणा
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले उत्पादनमुखि अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रविधिमैत्री परिवर्तनबारे राख्ने गरेको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको बताउनुभएको छ। संघीय संसदको दुवै सदनमा बजेट प्रश्तुत गर्दै अर्थमन्त्री वाग्लेले सरकार बजेटमार्फत सुशासनको मानक स्थापित गर्न कटिवद्ध रहेको पनि बताउनु भयो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित