सभामुखको प्रश्न– ड्राइभिङ लाइसेन्स लिएर परिवार पाल्छु भन्दा एसएलसी पास गर्नुपर्ने किन?
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसको प्रमुख प्रतिपक्षी भूमिकामाथि प्रश्नचिह्न, आन्तरिक कलहले कमजोर
सभामुख डिपी अर्यालले ड्राइभिङ लाइसेन्सका लागि तोकिएको मापदण्डबारे प्रश्न उठाएका छन्। शुक्रबार पूर्वसांसद मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले सवारी चालक अनुमतिपत्रबारे तोकिएका मापदण्डहरू व्यवहारिक नभएको टिप्पणी गरेका हुन्। उनले १८ वर्षमै दुईपांग्रे सवारीको लाइसेन्स दिने तर तुलनात्मक रूपमा सुरक्षित मानिने चारपांग्रे सवारीको लाइसेन्स २१ वर्षपछि मात्रै दिने व्यवस्था विरोधाभासपूर्ण रहेको बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित