दुर्गा प्रसाईँविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता
▸ यस स्टोरीको अंश: दुर्गा प्रसाईं विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा थप तीन दिन प्रहरी हिरासतमा
विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत पर्सामा साइबर अपराध तथा राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दा दर्ता भएको छ । प्रसाईंमाथि विद्युतीय माध्यममार्फत आपत्तिजनक सामग्री प्रसारण गरेको, सार्वजनिक शान्ति तथा सामाजिक सद्भावमा असर पुग्ने अभिव्यक्ति दिएको लगायतका आरोप लगाइएको छ । प्रहरीले ४ जेठमा पक्राउ गरेका प्रसाईंलाई थप अनुसन्धानका लागि अदालतले हिरासतमै राख्न आदेश दिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित