सुरु भयो सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने काम, पहिलो दिनमै ३ सय ७८ जनाले पाए पैसा
▸ यस स्टोरीको अंश: समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु
समस्याग्रस्त सहकारीका बचतकर्ताले रकम फिर्ता पाउन थालेका छन् । सरकारले समस्याग्रस्त घोषणा भएका कान्तिपुर सहकारी, शिव शिखर बहुउद्देश्यीय सहकारी र पशुपति सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्न सुरु गरेको हो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार पहिलो दिन यी तीन सहकारीका ३ सय ७८ जना साना बचतकर्तालाई रकम फिर्ता गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›