ऋणीबाट असुल गरेरै सहकारीको बचत फिर्ता गर्दैछौँ : समिति
▸ यस स्टोरीको अंश: सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त रकम बचतकर्तालाई फिर्ता गरिरहेको स्पष्ट पारेको छ
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले राज्यकोषको रकमबाट बचतकर्ताको पैसा फिर्ता गरिएको भन्ने भ्रमप्रति स्पष्ट जानकारी दिएको छ। समितिले हाल नेपाल सरकारद्वारा समस्याग्रस्त घोषित गरिएका २० वटा सहकारीका १० हजार रुपैयाँभन्दा कम बचत मागदाबी गरेका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने कार्यलाई चरणबद्ध रूपमा अगाडि बढाइरहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›