नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

यस स्टोरीको अंश: नास-आईटीको नेतृत्वमा नयाँ आईटी पाठ्यक्रम तयार, उद्योगको माग सम्बोधन गरिने
gorkhapatraonline.com · 1 हप्ता अघि

सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादनलाई बजारको माग अनुसार बनाउन स्नातक तहको पाठ्यक्रम निर्माणसम्बन्धी बहस सुरु भएको छ । यसका लागि नास–आइटीले आयोजना गरेको कार्यक्रममा विज्ञहरूले समसामयिक र व्यावहारिक पाठ्यक्रम निर्माण गर्नुपर्ने सुझाव दिएका छन् । नयाँ पाठ्यक्रममा एआई, डेटा साइन्स, ब्लकचेन, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षाजस्ता विषय समावेश गरिनेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू