सुनको मूल्य घट्यो, चाँदी महँगियो
नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९३ हजार ७०० रुपैयाँ कायम भएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित