सुनचाँदीको मूल्य बढ्यो

यस स्टोरीको अंश: सुन र चाँदीको मूल्यमा वृद्धि, तोलाको २ लाख ९५ हजार ३०० रुपैयाँ पुग्यो सुन
nepalwatch.com · 2 हप्ता अघि

नेपाली बजारमा आज सुनको मूल्य तीन सय रुपैयाँले बढेर तीन लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर पाँच हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू