सरकारले राजनीतिक दललाई सरकारी अनुदान दिने विषयमा बृहत् बहस गर्ने
▸ यस स्टोरीको अंश: सरकारले राष्ट्रिय मान्यता प्राप्त दललाई अनुदान दिनेबारे बृहत् बहस गर्ने
सरकारले राजनीतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्व प्रवर्द्धन गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई राज्यका तर्फबाट अनुदान दिने सम्बन्धमा बृहत् बहस चलाउने घोषणा गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो नयाँ र दूरगामी नीतिको प्रस्ताव गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित