भत्तामा सरकारी योजना– ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’
▸ यस स्टोरीको अंश: सरकारले ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ अभियानमार्फत सामाजिक सुरक्षा भत्ता स्वेच्छिक त्याग्न आह्वान गर्ने
सरकारले राज्यकोषमाथि बढ्दो दायित्व कम गर्न र लक्षित वर्गसम्म मात्रै राहत पुर्याउन सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न नागरिकहरूलाई आह्वान गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामाजिक सुरक्षा प्रणालीलाई थप पारदर्शी, व्यवस्थित र न्यायोचित बनाउन यस्तो नीति अघि सारिएको स्पष्ट पारे।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित