श्रम संस्कृति पार्टीले भन्यो, ‘सबै कार्यक्रममा हर्क साम्पाङको फोटो अनिवार्य राख्नु’
▸ यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीले सबै कार्यक्रममा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य गर्न निर्देशन दियो
श्रम संस्कृति पार्टीले आफ्ना सबै तहका कार्यक्रम तथा प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ । पार्टीको कोशी प्रदेश कार्यसमितिले जारी गरेको सर्कुलरमा जिल्लादेखि टोलस्तरसम्मका कार्यक्रमका ब्यानर र प्रचार सामग्रीमा अध्यक्षको तस्वीर राख्न भनिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित