एक हप्ताभित्र प्रधानमन्त्री संसदमा आउनुहुन्छ- रास्वपा प्रमुख सचेतक
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन्द्र शाह एक हप्ताभित्र संसदमा आउने: रास्वपा प्रमुख सचेतक
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह एक साताभित्रै प्रतिनिधि सभाको बैठकमा आउने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीको सचिवालयसँग छलफल गरेको उल्लेख गर्दै प्रधानमन्त्री आउने बताएका हुन्। विपक्षी दलहरूले प्रतिनिधि सभा नियमावली अनुसार प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको समय निर्धारण गर्न सभामुखलाई दबाब दिँदै आएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›