प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने विषय अझै अनिश्चित

यस स्टोरीको अंश: पत्रकार महासंघले सरकारी विज्ञापन वितरणमा विभेदविरुद्ध आन्दोलन घोषणा गर्‍यो
www.lokpath.com · 1 हप्ता अघि

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन्द्र शाहले संसद बैठकलाई सम्बोधन गर्ने कार्यतालिका तय भइनसकेको बताएका छन्। उनले सरकारले मन्त्रीहरुलाई कार्यविभाजन गरेर संसदमा जवाफ दिने तालिका बनाइरहेको जानकारी पाएको बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू