मुक्तिनाथ विकास बैंकको 'मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति' अन्तर्गत ४२ विद्यार्थी लाभान्वित
▸ यस स्टोरीको अंश: मुक्तिनाथ विकास बैंकले ४२ विद्यार्थीलाई उत्कृष्ट छात्रवृत्ति प्रदान गर्यो
मुक्तिनाथ विकास बैंकले 'मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति' अभियान अन्तर्गत यस आर्थिक वर्ष देशभर कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ। आर्थिक रूपमा विपन्न, जेहेन्दार तथा अवसरबाट वञ्चित समुदायका विद्यार्थीहरूलाई लक्षित गरी प्रदान गरिएको यो छात्रवृत्तिले उनीहरूको शैक्षिक यात्रामा नयाँ आशा र आत्मविश्वास थपेको छ । बैंकले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग सम्बन्धित यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›