एनएमबि बैंकद्वारा ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
▸ यस स्टोरीको अंश: कृषि विकास बैंकले मण्डनदेउपुरका २३२ विद्यार्थीलाई स्कुल ब्याग वितरण गर्यो
एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत तमु धिं नेपालसँगको सहकार्यमा ४० जना तमु समुदायका जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सहयोग प्रदान गरेको छ । सहयोग तमु धिं नेपालको ४२ औं स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›