एनएमबि बैंकद्वारा ४० विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

यस स्टोरीको अंश: नेपालले विकासशील राष्ट्रमा स्तरोन्नति सन् २०२९ सम्म स्थगन गर्न राष्ट्र संघलाई अनुरोध गर्‍यो
arthadabali.com · 4 दिन अघि

एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तमु धिं नेपाल सँगको सहकार्यमा तमु समुदायका ४० जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सहयोग प्रदान गरेको छ । गण्डकी प्रदेशका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक तथा विभिन्न शैक्षिक सामग्री वितरण गरिएको बैंकले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू