भारतमा ‘लु’ को हाहाकार: १६ जनाको मृत्यु, दिल्लीसहित धेरै सहरमा तापक्रम ४५ डिग्री नाघ्यो

यस स्टोरीको अंश: भारतमा तापलहर (लु) बाट कम्तीमा १६ जनाको मृत्यु, स्वास्थ्य सतर्कता जारी
www.dcnepal.com · 5 दिन अघि

भारतको दक्षिणी क्षेत्रमा यस वर्षको गर्मी मौसममा चलेको विनाशकारी तापलहर (लु) का कारण कम्तीमा १६ जनाको मृत्यु भएको आधिकारिक पुष्टि भएको छ । देशका विभिन्न भागमा तीव्र गतिमा फैलिएको अभूतपूर्व लूका कारण जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनेपछि अधिकारीहरूले आइतबार देशव्यापी रूपमा आकस्मिक स्वास्थ्य सतर्कता जारी गरेका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू