युवतीलाई ब्ल्याकमेल गरी ९ लाख १० हजार ठगी गर्ने एक जना पक्राउ
▸ यस स्टोरीको अंश: अनलाइन ठगी प्रकरणमा गोरखाका वडा सदस्यसहित तीन पक्राउ
प्रेमको नाटक गरी एक युवतीसँग अश्लील भिडियो बनाई उक्त भिडियो सामाजिक सञ्जालमा पोष्ट गरिदिने धम्की दिई ९ लाख १० हजार ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी बेनीका आशिष थापा रहेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित