महिलाको व्यक्तिगत फोटो-भिडिओ लिक गरिदिने भन्दै डर-धम्की दिने तथा पैसा असुल्ने व्यक्ति पक्राउ

यस स्टोरीको अंश: कार्यकक्षमै सब-इन्जिनियरमाथि कुटपिट, एक जना पक्राउ
techpana.com · 2 हप्ता अघि

टिकटक लगायतका सामाजिक सञ्जालमार्फत महिलाको व्यक्तिगत फोटो तथा भिडिओ सार्वजनिक गरिदिने धम्की दिई 'ब्ल्याकमेल' गरेको आरोपमा काभ्रेपलाञ्चोकका २३ वर्षीय समिर तामाङ पक्राउ परेका छन् । पीडित महिलाले दिएको उजुरीका आधारमा तामाङलाई काठमाडौँको कलङ्कीबाट पक्राउ गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू