सामाजिक सञ्जाल टिकटकमार्फत ब्ल्याकमेल गरी रकम असुल्ने एक जना पक्राउ

यस स्टोरीको अंश: सामाजिक सञ्जालमार्फत महिलालाई धम्की दिई ब्ल्याकमेल गर्ने व्यक्ति पक्राउ
www.technologykhabar.com · 1 हप्ता अघि

टिकटकलगायत सामाजिक सञ्जाल प्रयोग गरी एक महिलालाई ब्ल्याकमेल गरेर आर्थिक लाभ लिन खोज्ने एक जना व्यक्ति पक्राउ परेका छन्। पीडित महिलाको फोटो राखी ब्ल्याकमेल गर्नुका साथै उनका व्यक्तिगत फोटो तथा भिडियो सार्वजनिक गरिदिने भन्दै धम्की दिई आर्थिक लाभ लिन खोज्ने गुल्मीका ३२ वर्षीय पुरुषलाई काठमाडौंको महानगरपालिका–३० बाट पक्राउ गरिएको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू