समुद्रमा खसेको यात्रुवाहक विमानमा सवार ११ जनाको जीवितै उद्धार
▸ यस स्टोरीको अंश: अमेरिकामा हवाई प्रदर्शनका क्रममा दुई सैन्य विमान ठोक्किए, चारै चालक सुरक्षित
संयुक्त राज्य अमेरिकाको फ्लोरिडाको तटबाट २८२ किलोमिटर टाढा समुद्रमा विमान खसेपछि त्यसमा सवार ११ जनालाई जीवितै उद्धार गरिएको छ । नियमित उडानमा रहेको उक्त सानो यात्रुवाहक विमानमा एकपछि अर्को समस्या उत्पन्न भएपछि अनुभवी पाइलट इअन निक्शनले विमानलाई आन्ध्र महासागरमा खसाले । ती यात्रीहरू पाँच घण्टासम्म एउटा 'लाइफ र्याफ्ट'मा समुद्रको छालसँगै यताउता बगिरहेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित