एयर सोमा अमेरिकी नौसेनाका दुई अत्याधुनिक लडाकु विमान आकाशमै ठोक्किए, चालक दलका चारै सदस्य सकुशल
▸ यस स्टोरीको अंश: अमेरिकामा हवाई प्रदर्शनीका क्रममा दुई नौसेनाका लडाकु विमान आकाशमै ठोक्किए, चालक दल सुरक्षित
अमेरिकाको इडाहो राज्यमा आयोजित एक हवाई प्रदर्शनी (एयर सो) का क्रममा अमेरिकी नौसेनाका दुईवटा अत्याधुनिक लडाकु विमान आकाशमै एकापसमा ठोक्किएका छन् । दुर्घटना अत्यन्त भयावह भए पनि विमानमा सवार चालक दलका सदस्यहरू भने चमत्कारिक रूपमा जोगिन सफल भएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित