एयर इन्डियाको विमानको इन्जिनमा आगो लागेपछि आपतकालीन अवतरण
▸ यस स्टोरीको अंश: एयर इन्डियाको विमानको इन्जिनमा आगलागीपछि दिल्लीमा सुरक्षित अवतरणबेंगलुरुबाट दिल्लीका लागि उडेको एयर इन्डियाको विमान अवतरणको तयारीका क्रममा इन्जिनमा आगो लागेको चेतावनी पाएपछि बिहीबार राति पूर्ण आपतकालीन अवस्था घोषणा गरिएको थियो । विमान स्थानीय समयअनुसार मे २१ को राति ९ः३० बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा सुरक्षित रूपमा अवतरण भएको हो । विमानमा सवार सबै १८० जना यात्रु र चालक दलका सदस्यहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›