उपचाररत एपीएफ जवानहरूको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे पूर्वगृहमन्त्री गुरुङ
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेशमा मन्त्री फेरबदल गर्ने तयारीमा कांग्रेस-एमाले गठबन्धन
पूर्व गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल नेपाल एपीएफ अस्पताल बलम्बु पुगेका छन्। तालिमका क्रममा अचानक बेहोस भई उपचाररत सशस्त्र प्रहरी जवानहरूको स्वास्थ्य अवस्था बुझ्न उनीहरू अस्पताल पुगेका हुन्। पूर्वगृहमन्त्री गुरुङले बिरामी जवानहरूलाई फलफूल तथा पौष्टिक आहारसमेत प्रदान गरेका थिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित