ईलेक्ट्रिक स्कुटर ब्राण्ड ‘अथर’ पुग्यो पूर्वी नेपालको बिर्तामोड
▸ यस स्टोरीको अंश: बिमा क्षेत्रमा नीतिगत सुधारको आवश्यकता, कर छुट सीमा बढाउन माग
अथर इनर्जी (Ather Energy) को आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले झापाको बिर्तामोडमा नयाँ “Ather Experience Center” सञ्चालनमा ल्याएको छ । नेपालमा दुईपांग्रे विद्युतीय सवारीको बजार तीव्र रुपमा विस्तार भइरहेका बेला अथर इनर्जीले बिर्तामोडमा नयाँ सेन्टर सञ्चालनमा ल्याएको हो । कम्पनीले आइतबार (जेठ १० गते) बिर्तामोडमा आफ्नो नयाँ केन्द्र उद्घाटन गर्दै पूर्वी नेपालमा प्रिमियम इलेक्ट्रिक स्कुटर बजार विस्तारलाई थप आक्रामक बनाएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›