पोखराको नयाँबजारमा संचालनमा आयो चेतक ईभीको नयाँ ‘एक्सपेरियन्स जोन’

यस स्टोरीको अंश: जापानले भारतसहित तीन एसियाली देशका इन्जिनियरलाई अन्तरिक्ष प्रविधि तालिम दिने
bizmandu.com · 1 हप्ता अघि

पोखरा। पोखरामा बजाज चेतक ईभीको नयाँ एक्सपेरियन्स जोन संचालनमा आएको छ। पोखराको नयाँबजारमा उक्त शोरुम संचालन ल्याइएको हो। नेपालमा विद्युतीय सवारीप्रतिको बढ्दो रुचिसँगै चेतक ईभीले राजधानी बाहिर आफ्नो उपस्थिति विस्तार गरेको जनाएको छ। नयाँ केन्द्रमार्फत पोखरा तथा आसपासका ग्राहकलाई विद्युतीय दुईपाङ्ग्रे सवारीको सेवा उपलब्ध गराइने कम्पनीले बताएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू