पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रामा अर्को कदम
▸ यस स्टोरीको अंश: पोखरामा बजाज चेतक ईभी र एम्पियर स्कुटरको बिक्री सुरु
नेपालमा विद्युतीय सवारी साधनप्रतिको बढ्दो आकर्षणसँगै बजाज चेतक ईभीले पोखरामा आफ्नो नयाँ विशेष चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको छ । पोखराको नयाँ बजारमा २०८३ वैशाख ३१ गतेबाट शोरुम सञ्चालनमा आएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नयाँ शोरुम राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय दुईपाङ्ग्रे सवारीको अनुभव पुर्याउने दिशामा अर्को महत्त्वपूर्ण कदम हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›