जेठ १६ र १७ गते अन्तर वडा पौडी प्रतियोगिता हुने
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकाद्वारा पौडी प्रतियोगितालाई मुख्य प्रायोजन
काठमाडौं महानगरपालिका–४ को आयोजनामा जेठ १६ र १७ गते अन्तर वडा पौडी प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगितामा महानगरभित्रका प्रत्येक वडाबाट ८ जना खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताअन्तर्गत फ्री स्टाइल, ब्रेस्ट स्ट्रोक, ब्याक स्ट्रोक तथा मिड–इभेन्ट्स समावेश गरिएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›