भारतले निकासी रोकेपछि चिनीमा कार्टेलिङ, मूल्य बढाउन उद्योगले दिन छाडे मागेजति परिमाण
▸ यस स्टोरीको अंश: भारतको चिनी निर्यात रोक्कापछि नेपाली उद्योगीद्वारा कार्टेलिङ र मूल्यवृद्धि
भारतले चिनी निर्यात रोकेको भोलिपल्टै किलोमा २ रुपैयाँ मूल्यवृद्धि गरेका उद्योगीले मूल्य आफू अनुकूल बढाउनका लागि कार्टेलिङ गर्न थालेका छन् । होलसेलरका अनुसार दैनिक १० ट्रक चिनी बिक्री गर्ने उद्योगले अहिले १ देखि बढीमा ३ ट्रक मात्र बजारमा पठाइरहेका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›