चिनी १० महिनामा ३.३२ अर्बको आयात, भारतले निर्यात रोकेपछि धमाधम भाउ बढाउँदै उद्योगी
▸ यस स्टोरीको अंश: भारतको चिनी निर्यातमा रोकपछि नेपाली बजारमा भाउ बढ्यो, आयात बढ्यो
चिनीको आयात १०९ प्रतिशतले बढेको छ । व्यवसायीहरुले चालु आर्थिक वर्ष १० महिनामा भारतबाट ५४ हजार ४०६ टन चिनी ल्याएका छन् । भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म ३ अर्ब ३२ करोड रुपैयाँको चिनी ल्याइएको हो । भारतले आगामी सेप्टेम्बरसम्मका लागि चिनीको निर्यात रोकेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित