नारायणगढ–मुग्लिन सडकमा पहिरो नियन्त्रणको काम गरिँदै
▸ यस स्टोरीको अंश: समस्याग्रस्त सहकारीका १७७० ऋणीको नाम सार्वजनिक, ऋण तिर्न निर्देशन
नारायणगढ–मुग्लिन सडक खण्डमा उच्च जोखिम न्यूनीकरणका लागि पहिरो नियन्त्रणको काम गरिने भएको छ । डिभिजन सडक कार्यालयले बोलपत्र आह्वान गरी ठेक्का प्रक्रिया अघि बढाएको छ । नाम्सिखोला, कालिखोला र तुइन खोलामा पहिरो नियन्त्रणका काम गर्न लागिएको हो । यी तीन वटा पुललाई दुईवटा प्याकेज बनाएर सडक कार्यालयले बोलपत्र आह्वान गरेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›