जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

यस स्टोरीको अंश: जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु, ७ करोड लागतमा मर्मत गरिने
www.drishtinews.com · 1 हप्ता अघि

कालिगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक आयोजनाले जोमसोम-कागबेनी खण्डको स्तरोन्नति सुरु गरेको छ। करिब सात करोड लागतमा नौ किलोमिटर सडकखण्डको स्तरोन्नति थालिएको हो। वर्षा र पहिरोलगायत कारणले क्षति पुगेको सडकको संरक्षण तथा स्तरोन्नतिका लागि ठेक्का सम्झौता भई काम अघि बढेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू