नारायणी नदीमा आपतकालिन तटबन्ध निर्माण गरिने

यस स्टोरीको अंश: नारायणी नदीमा आपतकालीन तटबन्ध निर्माणका लागि बोलपत्र आह्वान
nagariknews.nagariknetwork.com · 1 दिन अघि

नारायणी नदी किनारमा वर्षातमा बाढीले क्षति पुर्याउन सक्ने ठाउँमा आपतकालीन तटबन्ध गर्न बोलपत्र आह्वान गरिएको छ। भरतपुर महानगरपालिकाका विभिन्न वडामा तीन प्याकेजमा रु १६ करोड ५० लाख बराबरको तटबन्ध निर्माण गरिनेछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू