अतिक्रमण हटाएर बन्ला त पोखरा बसपार्क ?

यस स्टोरीको अंश: पोखरा बसपार्कको ५० वर्ष पुरानो योजना अतिक्रमणले अधुरै, सुकुम्बासी व्यवस्थापनको माग
kendrabindu.com · 5 दिन अघि

पर्यटकीय राजधानी पोखरामा ५० वर्षदेखि आधुनिक बसपार्क बनाउने योजना अधुरै छ। बसपार्कका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा परेर साँघुरिँदै गएको छ। पोखरा महानगरपालिका र नगर विकास समितिले अतिक्रमित जग्गा खाली गराएर बसपार्क निर्माणको प्रक्रिया अगाडि बढाउन पहल गरेका छन्।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू