अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर, बस्ती हटाएर फिर्के खोलामा बसपार्क बनाइने

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरमा बनेका संरचना हटाउन सुरु गर्‍यो
arthadabali.com · 6 दिन अघि

पोखरा महानगरपालिकाले पोखरा बसपार्क र फिर्केखोलाको अतिक्रमित जग्गा खाली गराउने भएको छ । महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना व्यक्तिरसंस्था स्वयंले हटाउन निर्देशन दिएको हो । बसपार्कको अतिक्रमित जग्गा खाली गराएर बसपार्क निर्माणलाई अगाडि बढाउने प्रमुख धनराज आचार्यले बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू