जहाज उडाउन सिक्दै एआई, उड्डयन क्षेत्रकै कठिन मानिने एफएए सर्टिफिकेसनका सयौँ परीक्षण उडान सम्पन्न
▸ यस स्टोरीको अंश: पेटेन्ट र औद्योगिक डिजाइन दर्ता प्रक्रियालाई सरकारले आउटसोर्सिङ गर्ने
प्रविधिको द्रुत विकाससँगै अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले हवाईजहाज समेत उडाउन थालेको छ । स्टार्टअप कम्पनी मर्लिन ल्याब्स (Merlin Labs) ले हालै रोड आइल्याण्डमा सेस्ना कारभान विमानको परीक्षण उडान गरेको छ, जहाँ टेस्ट पाइलट म्याट डायमन्डले विमान नियन्त्रण नगरी धेरैजसो सामान्य कामहरू एआईलाई जिम्मा लगाएका थिए । मर्लिन पाइलट प्रणालीले परम्परागत अटोपाइलटभन्दा धेरै गुणा बढी काम गर्न सक्छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›