कंगोमा इबोला प्रकोप : ८८ जनाको मृत्यु, विश्व स्वास्थ्य संगठनद्वारा आपतकाल घोषणा
▸ यस स्टोरीको अंश: कंगोमा इबोला प्रकोप: ८८ जनाको मृत्यु, विश्व स्वास्थ्य संगठनद्वारा आपतकाल घोषणा
कंगो । डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा फैलिएको इबोला रोगका कारण ८० भन्दा बढी मानिसको मृत्यु भएको छ । अवस्था गम्भीर बन्दै गएपछि विश्व स्वास्थ्य संगठनले यसलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ । हालसम्म ८८ जनाको मृत्यु भइसकेको र ३३६ जनामा संक्रमणको शंका गरिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›