‘डि एस ए स्टार २०२६’ को उपाधि सोरिस्मा, रोशिका, आश्रिया, स्वरुप र विद्यार्थलाई

यस स्टोरीको अंश: सांसद खरेलले ललितपुरमा सम्पदा र मूर्ति चोरीबारे संसदमा चिन्ता व्यक्त गरे
www.dcnepal.com · 1 हप्ता अघि

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘डि एस ए स्टार २०२६ (सिजन–१९)’ प्रतियोगितामा पाँच फरक विधाका विजेता घोषित भएका छन् । सोरिस्मा न्यौपाने, रोशिका श्रेष्ठ, आश्रिया श्रेष्ठ, स्वरुप आचार्य र विद्यार्थ भुर्तेल क्रमशः ‘मिनी डान्सिङ स्टार’, ‘जुनियर डान्सिङ स्टार’, ‘प्री–टिन डान्सिङ स्टार’, ‘सिङ्गिङ स्टार’ र ‘डीएसए एक्टिङ स्टार’ विधाका विजेता बनेका छन् । कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान गरियो भने वरिष्ठ गायिका देविका वन्दनालाई ‘राष्ट्रिय श्रष्टा सम्मान २०८३’ बाट विभूषित गरियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू