ग्लोबल स्टार अवार्डमा अश्विनी झालाई ‘उत्कृष्ट पेजेन्ट कोरियोग्राफर अवार्ड’, पल शाह बने ‘स्टार अफ द डिकेड’
▸ यस स्टोरीको अंश: बालेन शाहले याक चिज खाँदै गरेको तस्बिर सार्वजनिक, स्वदेशी उत्पादनको चर्चा
‘ग्लोबल स्टार अवार्ड-२०२६’ मा चर्चित कोरियोग्राफर अश्विनी झाले ‘एक्सेलेंस इन ब्युटी पेजेन्ट कोरियोग्राफी अवार्ड’ हात पारेका छन्। नेपाली चलचित्र क्षेत्रका लोकप्रिय कलाकार पल शाहलाई ‘स्टार अफ द डिकेड’ उपाधिबाट नवाजियो भने वरिष्ठ गायक यम बराललाई प्रतिष्ठित ‘लेगेसी अचिभमेंट अवार्ड’ प्रदान गरियो। विभिन्न विधाका विजेताहरू र सम्मान त्यसका साथै उक्त भव्य समारोहमा आ–आफ्नो विधामा उल्लेखनीय योगदान पुर्याउने कलाकर्मीहरूलाई विभिन्न विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको थियो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›