बजेट भाषण संसद्को मल्टिपर्पोज हलबाटै, सकिएन नयाँ हलको काम
▸ यस स्टोरीको अंश: पुरानै हलबाट आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने, तयारी पूरा
आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाका लागि निर्माणाधीन भवनको प्राविधिक काम नसकिँदा अहिले सदन चलिरहेको हलबाटै बजेट भाषण गरिने भएको छ । सिंहदरबारस्थित प्रतिनिधिसभाका लागि बनिरहेको हलबाट बजेट भाषणको तयारी भए पनि प्राविधिक पक्षको व्यवस्थापन नमिjudice गर्दा सम्भव नहुने निष्कर्षमा संसद् सचिवालय पुगेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित