बजेट भाषणको दिन नजिकिँदै गर्दा संसद् बैठक कक्षको तयारी तीव्र(तस्बिरहरू)
▸ यस स्टोरीको अंश: जेठ १५ को बजेट भाषण सिंहदरबारको नयाँ संसद् हलबाट गर्ने तयारी
आगामी वर्षको बजेट भाषणका लागि सिंहदरबारस्थित संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको नयाँ बैठक कक्ष तयारीलाई तीव्रता दिइएको छ । जेठ १५ नजिकिँदै गर्दा तयारी कार्यलाई तीव्रता दिइएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित