दूरसञ्चार क्षेत्रबाट रोयल्टी र फ्रिक्वेन्सी दस्तुर गरी १ अर्बभन्दा बढी बक्यौता, असुली गर्न महालेखाको निर्देशन

यस स्टोरीको अंश: महालेखाको निर्देशन: दूरसञ्चार क्षेत्रबाट रोयल्टी र फ्रिक्वेन्सी दस्तुरबापत १ अर्बभन्दा बढी बक्यौता असुल गरिने
newspolar.com · 1 हप्ता अघि

महालेखा परीक्षकको कार्यालयले दूरसञ्चार क्षेत्रसँग सम्बन्धित राजस्व र दस्तुर असुलीमा ठूलो रकम बाँकी रहेको देखिएको जनाएको छ। ६३औँ वार्षिक प्रतिवेदनमा दूरसञ्चार नियमावली, २०५४ अनुसार सरकारलाई बुझाउनुपर्ने रोयल्टी तथा फ्रिक्वेन्सी दस्तुर समयमै दाखिला नभएको उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार दूरसञ्चार सेवा प्रदान गर्न अनुमति प्राप्त व्यक्तिले कुल वार्षिक आम्दानीको ४ प्रतिशत बराबरको रकम प्रत्येक वर्ष रोयल्टीका रूपमा नेपाल सरकारलाई बुझाउनुपर्ने व्यवस्था छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू