बाध्यकारी गठबन्धन गर्दै तीन पुराना ठूला दल
▸ यस स्टोरीको अंश: एमाले र नेकपाबीच पार्टी एकताको गृहकार्य, विद्या भण्डारीको नेतृत्वमा प्रयासप्रतिनिधिसभा सदस्य चुनावबाट राम्रैसँग खुम्चिएका तीन विपक्षी दल यतिबेला कार्यगत एकतातिर मोडिँदै छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवासमा भेटघाट र छलफल गर्न नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीका शीर्षस्थ नेता पुग्ने गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›