विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि पुँजीगत खर्चको १ प्रतिशत बजेट छुट्याइने
▸ यस स्टोरीको अंश: सरकारले काठमाडौंमा 'सार्वभौम एआई कम्प्युट केन्द्र' स्थापना गर्ने, नेपाल टेलिकमको सेयर सर्वसाधारणमा बिक्री गरिने
सरकारले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन क्षेत्रको विकासका लागि पुँजीगत खर्चको एक प्रतिशत रकम छुट्याउने घोषणा गरेको छ। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न पुँजीगत खर्चको एक प्रतिशत बजेट विनियोजन गरिने घोषणा गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित