सडक र शहरी विकासका लागि २ खर्ब ८६ अर्ब बजेट विनियोजन

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
bizpati.com · 8 घण्टा अघि

सरकारले सडक तथा शहरी विकाससँग सम्बन्धित आयोजना र कार्यक्रमका लागि २ खर्ब ८६ अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन्। सरकारका अनुसार विनियोजित बजेट सडक पूर्वाधार विस्तार, शहरी विकास आयोजना तथा सम्बन्धित निर्माण कार्यलाई तीव्रता दिन प्रयोग गरिनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू