उत्तरदायित्व सम्झेर विमानमार्फत भएपनि केही औषधि ल्याउने तयारीमा छौं : पवन आचार्य
▸ यस स्टोरीको अंश: क्यान्सरका अत्यावश्यक औषधिको अभाव: मूल्य समायोजन प्रणाली लागू गर्न माग
नेपालमा क्यान्सर उपचारमा प्रयोग हुने ‘प्लाटिनमझ समूहका औषधीहरु सिस्पाटिन तथा कार्वोप्लाटिन, नर्मल स्लाइन तथा डीएनएस जस्ता अत्यावश्यक औषधीहरुको अभाव देखिएको छ । भारतबाट आयात हुने औषधिहरुको कच्चा पदार्थका मूल्यमा अन्तर्राष्ट्रिय बजारमा नै वृद्धि भएको अवस्था छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित