बौद्धनाथ क्षेत्रको अभिलेख सुरक्षित राख्न निर्देशन

यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालयले बौद्धनाथ क्षेत्र विकास समितिलाई अभिलेख सुरक्षित राख्न निर्देशन दियो
pradeskhabar.com · 2 दिन अघि

महालेखापरीक्षकको ६३ औँ प्रतिवेदनले बौद्धनाथ क्षेत्र विकास समितिले प्रत्येक वर्ष गर्ने अध्ययन, अनुसन्धानसम्बन्धी अभिलेख सुरक्षित नराखेको उल्लेख गरेको छ । समिति गठन आदेश, २०५३ ले बौद्धनाथ क्षेत्रभित्रको बौद्ध धर्मसँग सम्बन्धित सामाजिक, आर्थिक, सांस्कृतिक र पुरातात्विक वस्तुको संरक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । महालेखापरीक्षकको कार्यालयले त्यस्ता सामग्रीको अभिलेख व्यवस्थापन गरी सुरक्षित राख्न निर्देशन दिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू