पुरातात्त्विक सम्पदा र प्राचीन स्मारकसम्बन्धी कानुनी सामञ्जस्यता गर्न निर्देशन

यस स्टोरीको अंश: निर्माण व्यवसायीलाई सांसद भुसालको चेतावनी: आयोजनाको काममा ढिलासुस्ती अन्त्य गरिनुपर्छ
www.canadanepal.com · 5 दिन अघि

महालेखापरीक्षकको कार्यालयले पुरातात्त्विक सम्पदा र प्राचीन स्मारकसम्बन्धी नीति, कानुन, मापदण्ड र नियमनलगायतका विषयमा कानुनी सामञ्जस्यता गरी निर्माण तथा संरक्षणका कार्य गर्न निर्देशन दिएको छ । कार्यालयले सार्वजनिक गरेको ६३औँ प्रतिवेदनमा यस्तो निर्देशन उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू