संसदमा हर्क साम्पाङको अनौठो माग– प्रधानमन्त्री नआउने हो भने मलाई निष्कासन गरिदिनुपर्‍यो !

यस स्टोरीको अंश: विपक्षीको अवरोध र रास्वपा सांसदको टिप्पणीपछि प्रतिनिधिसभा बैठक स्थगित
lokaantar.com · 23 घण्टा अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन नसक्ने हो भने आफूलाई बैठकबाट निष्कासन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम (२) अनुसार प्रधानमन्त्रीलाई सदनमा ल्याउन सभामुखसँग माग गरे। यदि त्यसो गर्न नसकिने हो भने नियम ३१ को उपनियम (१) प्रयोग गरेर आफूलाई सदनबाट निष्कासन गर्न उनको माग छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू